डोका काको बिषय लिएर हामी २ , समाजसेवी बिष्णु प्रसाद ढकाल र म चिरन्जीवी ढकाल भएर भिडियो बनाएउ ।
डोको कसरी बलियो हुन्छ ।
डोकाको पिध कसरी हाल्दा सजिलो संग हाल्न सकिन्छ ।
पिध कसरी हाल्दा सजिलो हुन्छ ।
काप्रा कस्ता बासका बनाउने
यस्ता विषय मा चर्चा गरियो ।
#डोको #AgroChiran