Duration 42:58

इन्द्रेणीकि पुरानो गायिका मिना लामा लामो समयपछि मिडियामा,इन्द्रेणी छोड्नुको खास कारण बल्ल खोलिन

132 495 watched
0
3.4 K
Published 13 Dec 2021

कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस ::https://www.facebook.com/kamal2sargam ---------------------------------------------- Laligurash.com WIth Kamal Sargam ---------------------------------------------- Host Kamal Sargam(Chaulagain) Guest Mina Lama Camera Netra Chaulagain Paban Khadka Edit Netra Chaulagain Promo Music/Vocal: B.B Anuragee Sarangi Hemanta Kanchha Rasaily Graphic Design Bikash Gyawali Chhetry Technical Adviser Rajendra Aryal Presented By: Netra chaulagain #Mina_lama #Indreni_teem #Kamal_sargam #Laligurash_daily नमस्कार सम्पूर्णमा म कमल सरगमको, यो बिशेष कुराकानी सहितको भिडियो कस्तो लाग्यो ?आगामी अन्तरबार्ता कसको हेर्नु छ ?कमेन्ट गर्नुहोस ? कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि : Email :laligurashonline@gmail.com फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :https://www.facebook.com/kamal2sargam Contact:9843184555,9851224970,98510131209 हाम्रो यस अफिसियल Website : https://laligurash.com मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ !!!!...Unauthorized downloading and uploading on YouTube channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

Category

Show more

Comments - 171
  • @
    @laligurashdaily3 years ago नमस्कार म कमल सरगम,लोकप्रिय गायिका मिना लामा संग गरिएको यो बिशेष कुराकानी कस्तो लाग्यो ?कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: ... 23
  • @
    @biddrohisaila27942 years ago मिना लामाको गीत जति मिठा छन त्यो भन्दा पनि उहाको बोल्ने शैली अति मीठो लाग्छ मलाई ।
  • @
    @shantikokhojima60403 years ago मिना दिदी लाई इन्द्रेणी बाटै चिनेको मैले त😘
    मलाई मनपर्ने गायिका हुनुहुन्छ मिना लामा🤗🙏
    14
  • @
    @sherrai385610 months ago मैले पनि हजुर लाई इन्द्रेणी मार्फत नै चिनेको सुमधुर स्वरकि धनी सधै साथ र सपोर्ट रहने छ हजुर लाई🌷✍️
  • @
    @AshuBudha-hw3en9 months ago मिनाजी तपाईको कलाको लागी धेरै धन्याबाद छ
  • @
    @mohangurung46643 years ago लासो फ्याफुला मिना जि मैले हजुरलाई चिने को Indrani बाटै हो अती मिठो स्वार मान्छे पनि तेती रामरी i wish you all the best i m all the way from USA 🇺🇸
  • @
    @lalbdrbudha90273 months ago अन्तरवार्ता पनि सोधिएको प्रश्न को उत्तर यथार्थ बिषयवस्तुमा रहेर सहज , सरल , सत्य , छोटो र मिठो ढंगले राख्नु भयो । थप गित , सांगीतिक क्षेत्रमा उच्च सफलताको शुभकामना ।
  • @
    @udiramkhadka73563 years ago हाम्री मिना बहिनी कति मीठो बोलेकी धेरै बधाइ छ कमल जिको सोधाइ उत्क्रुस्ट ।। 2
  • @
    @grgbuddhi72513 years ago इन्द्रेणी को सबैभन्द पुरानो अबल कलाकार मिना जि हुनुहुन्छ 16
  • @
    @nabinmagar92333 years ago बेष्ट चर्चित सुन्दरि गाईका मेरो मिना लामा सोल्छीना लाई बधाई तथा सफल्ताको शुभकामना🙏👌💕❤️ 5
  • @
    @tukmanc76923 years ago आहा आज कति राम्राे मान्छेकाे अन्तर बार्ता हेर्न पाइयाे अझै देख्नपाईयाेस् र सफलताकाे शुभकामनाछ 4
  • @
    @kumarsanu65213 years ago मिना दिजु को सुरु को बोली धेरै राम्रो बिचार हो बधाई छ 4
  • @
    @padamshrestha89763 years ago मैले पहिला चोटि इन्द्रेनी कार्यक्र हेर्दा मिना बहिनी सन्ध्या बहिनी खिमा मनमाया कृश्ना बहिनी लाई धेरै समय देखेको थिय बहिनी हरु को गित सारै मन पर्छ 4
  • @
    @harirana29543 years ago मलाई मन पर्ने सुन्दरी गायिका मिना जि लाई अझै प्रगती शुभकामना 2
  • @
    @narbahadurgharti6093 years ago मिनि बहिनिमा स्वरमा जति दम छ उतिनै सुन्दर र सोझि र सालिन हुनुहुन्छ अझै पनि इन्द्रेणीमा गए हुनथ्यो मिना बहिनि
  • @
    @devhimal88043 years ago मिना जि जति रूपमा सुन्दरी हुनु हुन्छ..उतिकै मिठो आवाज पनि छ..कलाकार मै एक नम्बर को सुन्दरी गायिका मा पर्नु हुन्छ..मिना लामा 1
  • @
    @himpunmgr40753 years ago मिना बैनि ले जो कुरा बोल्नु हुन्छ सहि र सत्य बोल्नु हुन्छ जति राम्रि त्येतिनै मिठो स्वर कि धनि सधै खुशी र शुखि रहनु होला बैनि शुभकामना छ
  • @
    @Nsp9333 years ago उहाँको हिट गित लाेक गित एकदमै राम्रो लाग्छ मिस यु मिना दिदि😊😊❤️🙏 ... 3
  • @
    @bhimgurung66023 years ago सार्‍है उत्कृष्ठ।प्रशंसा गर्ने उचित शब्दनै भेटिन मिनाजी।
  • @
    @deepachapagain37313 years ago Manmaya waiba di ko interview herna man chha. 2
  • @
    @meghroka92793 years ago अहिले म बहराइन बाट हेर्दै छु ।।मिना जि 💐👌 2
  • @
    @vikramnepali81383 years ago चर्चित गायिका मिना लामा मेम को गित एकदम मनपर्छ साथै आगामी दिनमा सफलता मिलोस भन्ने कामना गर्दछु।
  • @
    @ramchandrasubedi42433 years ago मीना लामा नेपाली लोक संगित आकाश मा ध्रुव तारा हुनु हुन्छ । वहाँ सरल र मिलन सार हुनुहुन्छ। वहाँको उन्नती प्रगति काे कामना गर्दछु ।
  • @
    @Lalbahadurchhetrijora3 years ago झर् नाको पानी अति नै मन पर्छ मलाई ह्जुर को गित अझै नि सुनि राक्छु my favourite singers minaji
  • @
    @purnab.c52483 years ago मिना लामा र टीका सानू बिना अलि खल्लो महशुस भाछ ईन्द्रेणी आजभोलि 14
  • @
    @akrurrupakhety17183 years ago मिना बैनी सालिन,भद्र र सरल गायिका
    धादिङको सान मिनालाई सम्मान
    2
  • @
    @magarrolpa73993 years ago Mina lama ko voice n face ko fan ho ma indareni ko suruwati din dekhinai herdai aako ho best of luck
  • @
    @gomabhandari59933 years ago मिना लामा कृष्ण कडेल सुरु देखि चिनेको तर बिचमा न देख्दा धेरैको मनमा कुरा त खेल्ने सोभाबिकै हो जस्तो लाग्छ मलाई चाहिँ 7
  • @
    @madhavprasadghimire37593 years ago Man maya waiba ra krishina bajagaiko inter veiw leuna paryo kamal sargan 3
  • @
    @ratanbk83272 years ago पिर।नगनु।मिनाबैनि।कनै।दिनअबसे।पालाे।अाउच।अगि।बदैजानु।हाेला।धेरै ।धेरै ।शुभाकामनाछ
  • @
    @mailibabuji22383 years ago मेरो विचारमा मिना बहिनी इन्द्रेणीमा फर्कनु सान्दर्भिक लाग्छ , किन कि , हजुर त्यहाँ भयो भने , इन्द्रेणीको रौनक सातौं बाट दुई जोडदा नौ रङ पुग्ने देख्दछु , हजुरको जो B4 ? 6
  • @
    @saradharana26193 years ago Mina lama is the best Madam beautiful singar 1
  • @
    @khemgurung54553 years ago My favourite singer Mina lama ❤️❤️❤️❤️ 1
  • @
    @greenprogaming40653 years ago I am fan of Mina lama she is so honest 2
  • @
    @amargurung24063 years ago Mina nani lai dhanya bad ,kati ramro salin, gamilo ,anusasit, antarwarta. Ramri gayika. Badhai xa.safalta rapragati ko kamana.
  • @
    @kirati29473 years ago मलाई मनपर्ने कलाकारहरूमा मिना लामा पनि एक हुन्।उहाँको प्रगतिको सदा कामना गर्दछु।
  • @
    @deepnicesong88753 years ago फेरि मिलेर इन्द्रेणी मा बस्नु पर्यो मिना 🙏🙏💓💓👌👌
  • @
    @manbahadurbatha48743 years ago Mira lama hjr inriyani ko palaudo haga ho dukha lagxa mina lama kin harako hjr ko awaj le man khanxa very nice voice all like inriyani ma ladi badi dada pakha birse ko xaina tq subhakamana xa 1
  • @
    @ghanshyampun21983 years ago ईन्देणी को चर्चा कँम लाग्छ मलाई मिना बैनी को सोच एकदम राम्रो छ है
  • @
    @mitralimbu68763 years ago उस्तै तेस्तै मान्छेले इन्द्रेणिमा बस्न पनि सक्दैनन् पनि,हरेक कुरा कडा छ।अनुसासन,खटाइ पनि उतिकै
  • @
    @daldai80133 years ago Good mina ji hajur ko ma pani fan ho thank so much
  • @
    @rajustha43003 years ago इन्द्रेणी जादै गर्नु होला अहिले त सबैभन्दा लोक दोहोरी चलेको छ जो कलाकार इन्द्रेणी मा जानुहुन्छ उहालाई सबैले चिन्छ ।
  • @
    @SamsungA-bc3vs2 years ago Aadarniya ddd mina namaste sabai kura haru here sukha dukha. Mero dd jatai lago. Mina dd yauta geeta jaush.
  • @
    @shankarmagar93483 years ago My best & cutey singer love you dd❤️❤️
  • @
    @dipakkhanal40343 years ago तिमी पनि टीका बिक को जस्तै कुरा नगर।तिमलाई पनि इन्द्रेणी बाट नै सन्सार्ले चिनेको हो।हेक्का होस।
  • @
    @user-py9qh9bm4t3 years ago very beautiful singer mina sister best of luck ...🙏🙏🙏
  • @
    @Aakritisunar3183 years ago नमस्ते ,मिना,हजुर ,,,राम्रो ,हजुर ,को,गित,,।कता,जानू,भयो ,
  • @
    @babulalbk29933 years ago सारै राम्रो स्वर मिना बहिनी को कोईलि को जस्तो
  • @
    @ashokbarrana22443 years ago oho mina g kali nakali
    ramro cha sabai tq
  • @
    @purnimaghartimagar84823 years ago म पनि इन्देणिबात चिनेकि हु मिना जि लाई धेरै राम्रो स्वरकि धनी हुनुहुन्छ 👍️👍️👍️👌👌👌
  • @
    @bahadurdalpun97133 years ago मिना सोल्तीनी ऊमेरत जानलागो त बिबा गर्ने कहिले हो ।मान्छेनी राम्री स्वरपनिराम्रो love you ❤️❤️❤️❤️💗💗💗👍️👍️👍️
  • @
    @rameshmagar92733 years ago इन्द्रेणी मा जानू दिदी तेइ नै राम्रो हुने छ तेस्तरि धोक्का दिन हुदैन
  • @
    @gopaldahal28883 years ago Mina didi...indreni lai dherai maya garnu.hai. tika le jasto nagarnu...la..
  • @
    @narbahadur59093 years ago Mina baini tapailai dherai subha kamana chha baini
  • @
    @roshandevkota64193 years ago Kamal vai aba manmaya d ko interview linuna 5
  • @
    @amarsing71863 years ago इन्देणी कि पुरानो गायिका मिना लामा लाई सम्मान
  • @
    @nepalimanbirbaduwal27313 years ago लोकप्रिय लोकदोहोरी गायिका मिना लामा ज्यूको जीवन भोगाइ र संघर्सका कुराहरु लालिगुरास डटकमबाट सुन्न पाउँदा सारै खुशी लाग्यो।पहिला इन्द्रेणीको र अहिले दर्पण कार्यक्रमको संचालिका हुनुभएको छ अझै राम्रो गर्दै जानुहोला सफलताको कामना। ...
  • @
    @purnab.c52483 years ago हाम्रो बाग्लुमा धेरै बर्ष पहिला संगै पञ्चेबाजामा नाचेको याद ताज छ 4