Duration 24:10

पुर्व प्रेमिकालाई पल शाहको यस्तो सन्देश II GLAMOUR GUFF II PRAKASH SUBEDI II July 3 2021

1 053 133 watched
0
35.6 K
Published 3 Jul 2021

GLAMOUR GUFF With PRAKASH SUBEDI Guest: PAUL SHAH Presenter: Prakash Subedi Producer: Phurba Sherpa Asst. Producer: Sujan Shrestha Editor : Indra Manandhar Script/Voice-Over : Sachit Khadka Camera: Amrit Sunuwar, Sanjay Paudel, Ujjwol Shrestha, Hritik Sing Thakuri Graphics: Bibek Shrestha, Ramesh Thapa, Susan Shahi Makeup: Shova Shrestha Management: Paru Subedi Online Supporter: Bishal Rai (Mfu Vae Rae) Connect with us:- Twiter : https://twitter.com/Rajatpat1?s=09 Facebook : https://www.facebook.com/rajatpatonline/ Tiktok : https://vm.tiktok.com/ZMJkGo2sL/ Instagram : https://instagram.com/rajatpatofficial?igshid=1cnhd7st8zrzz येस्तै येस्तै इन्टर भ्यु हेर्न का लागि यो च्यानल लाई LIKE (लाइक) , SUBSCRIBE (सस्क्राइभ) र SHARE (सेयर) गर्नु होला । साथै साथै तपाई कस्को इन्टर भ्यु हेर्न चाहनु हुन्छ ? तल कमेन्ट बक्स मा कमेन्ट गर्नु होला.... #prakashsubedi #PAULSHAH #glamourguff यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । (Embedding to a website is allowed). Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed) © copyright 2021 Rajatpat Online TV

Category

Show more

Comments - 3336
  • @
    @TajaKhabarTV3 years ago पल शाह साच्चिकै रियल हिरो हुन् । सहमत हुनेहरु को को हुनुहुन्छ ? 🙋‍♀️🙋‍♀️ 2272
  • @
    @ajaykc88693 years ago पल शाहा ले छोटो समयमा धेरै नाम कमाउने पहीलो हीरो हो ! पल शाहाको फेन जति यता हाजिर गरम त्🤚 309
  • @
    @arikgaming42473 years ago मनको सफा र उत्कृष्ट विचार भएको महान् ब्यक्ति हुनुहुन्छ पल शाह 🙏🥰 11
  • @
    @sujanpaudel54993 years ago अब निखिल उप्रेती/ रमित ढुंगाना दाईलाई ल्याऊनुपर्यो 😍😍🙏🙏 68
  • @
    @prakashshahi79233 years ago सोचे को भन्दा बढी राम्रो काम गर्नु भएको छ हजुर ले ।सधै यस्तै माया र साथ सपोर्ट गर्नु होला नेपालि जनता लाइ।एउटा असल नागरिक र रियल हेरो भनेको तपाईं मात्र हो <a href="http://www.youtube.com/results?search_query=%23real">#real hero of the nation ... 291
  • @
    @rdsbibek93783 years ago पुरानो हीरोहरुमा सम्मान छदैछ तर अहिलेको नयाँ हरुमा पल शाह सङ्ग कसैको तुलना नगरे हुन्छ yes he is real hero 305
  • @
    @indirathebe33022 years ago यस्तो राम्रो मन भाको मान्छे लाई फसाउने सबै जना लाई कडा २कारबाई होस् भन्ने अपेक्षा छ God bless you Paul शाहा 🙏🙏 41
  • @
    @surendrashahi9703 years ago पल शाह एक एस्तो हिरो हुन रिलमा मात्र नभई रियल हिरो हुन जो प्रत्यक्ष उदारण जनता सामु देखाएर सबै को मन मुटुमा बसि सकेका छ्न बधाई छ पल भाइ लाई थप सफलता को शुभकामना 6
  • @
    @rambhurtel20373 years ago अाज पहिलाे कमेन्ट,अनि अाजकाे कार्यक्रम ट्रेन्डिङ नम्बर १ मा पर्छ जस्ताे लागेकाे छ, 287
  • @
    @prakashshahi79233 years ago तपाईं एउटा भगवान को अवतार हो,नत तपाई ठुला गफ गर्नु हुन्छ।नत ठूलो ठूलो स्वर मा बोल्नु हुन्छ।नत कसैलाई गालि नि गर्नु हुन्छ।तपाईं पो हो त अभियान्त,समाजसेवी एउटा ठुलो भगवान हो।मैले हजुर को गुन गान गर्न शब्द नि भेटिन। हजुर को जय होस।हजुर को आयु हजार जुनि सम्म होस।real hero of the nation ... 191
  • @
    @abhash4653 years ago His simplicity and down to earth personality has made him popular in public. Literally doesn’t seen any star attitude in his behaviour. Highly appreciate. 18
  • @
    @ritaadhikari78242 years ago Real hero of Nepal 🇳🇵 🇳🇵
    May god bless you 🙏
    We want him back soon 😭😭😭
    17
  • @
    @subashrana86423 years ago 100% पल रेल हिरो नै हुन त्यसैमा नामपनी दिएर सम्मान दिदात सुनमा सुगन्ध नै भयो भन्ने जति यता हाजिर हौ
    👇️
    142
  • @
    @prakashshahi79233 years ago सबै मानवीय मन हरु यस्तै भय नेपाल र नेपालीको नाम उच्च हुन्थ्यो ! राम्रो काम नायक पल शाह !! hero of the nation 207
  • @
    @dineshbahadurb.k9882last year पछिल्लो महानायक को लागी पर्फेक्ट कोई छ भने त्यो पल शाहा हो 10
  • @
    @saisthathapa88062 years ago Aaj king paul shah ji ko yad aayr yo episode herdai xu😘🤗😊😊i miss u😥🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏 13
  • @
    @prakashshahi79233 years ago सबै त होइन तर धेरै जसो कलाकारहरु आफुलाई राम्रो लाग्ने कलाकारको तारिफ मिडिया वा फ्यानको अगाडी गर्दा आफ्नो सानो हुन्छु जस्तो सोच्छन तर पल शाह भने ठुलो मनको हुनु हुनुहुन्छ मिडिया कै अगाडी आफुलाई राम्रो लाग्ने कलाकारको तारिफ खुलेर नै गर्नु हुन्छ मनमा कुनै पनि घमन्ड नभएको महान सोच र महान बिचार भएको नायक पल शाह ❤️ PROUD TO BE HIS BIGGEST FAN ❤️🇳🇵 ... 42
  • @
    @prakashshahi79233 years ago अहिले का चर्चित नायक पल शाह ले इतिहास कोर्दैछन होला!! नेपालि फिल्म का कुनै पनि हिरो ले आफै खटेर सहयोग गारेको यो प्रथम रेकर्ड होला ।कोरोना देखि बाढिपिडित हरेक आपत बिपत मा । hero of the nation ... 85
  • @
    @cooldude51833 years ago कालाकारलाई राजनैतिक प्रश्न साेधेर , बिबादमा ल्यउने काम नगर रजतपट भाइ 😡 78
  • @
    @hotelandtourismchannel26043 years ago He is kind hearted person as well as very handsome. 18
  • @
    @madhavneupane81413 years ago पल शाहकाे स्पष्ट बाेल्ने बानी राम्रो लाग्छ । कति कलाकारले कुरा बङ्ग्याउने र चपाउने गर्दछन् । 164
  • @
    @sushantpapu6153 years ago प्रदिप अनमोल भन्दा हजार गुणा र एकदमै राम्रो र सहि विचार भएको हिरो हुन्। जनता को सेवा गरेको देख्दा सारै मन परेको छ। रियल हिरो पल शाह 98
  • @
    @anitasubedi17183 years ago He is such a sweetheart ❤️❤️ we love u Paul 16
  • @
    @jdentertainment48662 years ago One of the best hero/ real hero Paul Shah 👏, keep it up and never give up on your passion 👏 👍 💪 🙌 dear lovely hero 😀 😊 5
  • @
    @Nepal19853 years ago पल शाह रियल हिरो हो नेपाली जनता को लागि कोरोना को बेला गरेको सहयोग नेपाली जनता ले बिर्सने छैन । 146
  • @
    @pratikshyapokharel3 years ago अहिलेसम्मको कै दामेदार अन्तरबार्ता पल जि ले आज आचल सङ को केही फीलिङ्स हरु सेयर गर्नु भयो खुसी लाग्यो । धन्यवाद । 82
  • @
    @johnraya28533 years ago Wow!awesome an interview of real hero of nepal mr paul shah.he is great and honest person.❤️👍️👍️👏👏🙏🙏 2
  • @
    @sarojkuswar13592 years ago Kind hearted Paul Shah .... justice for Paul sir chadei riha vako sunnu Ra dekhna Pau 🙏❤️❤️ chadei Vanda chadei 5
  • @
    @prakashshahi79233 years ago very good Paul sir तपाईं कलाकारीताको हिरो मात्र नभएर गरिब दुखी पिडामा परेका आपतबिपतको जनताको भगवान पनि हो।तपाईं जस्तो मनकारी मान्छे कलाकाररिता सङ्गै समाजसेवा आउनुभयो तपाईं जस्तो भगवानरुपि युवाको छुट्टै स्थानमा जनताले पुर्याउनेछ्न। तपाईंको सोचबिचार र तपाइको स्वास्थ्य प्रती सधै भगवानले साथ दिइरहुन र हामी जनताले पनि तपाईंलाई साथसपोर्ट दिइरहने छौ। best of luck hero of the nation ... 24
  • @
    @sunitapaulshah92093 years ago अहिले का चर्चित नायक पल शाह ले इतिहास कोर्दैछन होला!! नेपालि फिल्म का कुनै पनि हिरो ले आफै खटेर सहयोग गारेको यो प्रथम रेकर्ड होला ।कोरोना देखि बाढिपिडित हरेक आपत बिपत मा । hero of the nation paul shah always king ... 48
  • @
    @ishashrestha65473 years ago Paul Shah always real hero❤️❤️❤️God bless you Brother 🥰🥰🥰 7
  • @
    @tanurai71713 years ago Well said and appreciate your hardwork. 4
  • @
    @tulsioli55343 years ago असल इमान्दार अनुशासित हेमसम रियल र रिल दुबै मा पर्फेक्ट र नेपाल र नेपाली जनताको सामाजिक हिरो एक मात्र हो मेगास्टार पल जी। 64
  • @
    @laxmilama9503 years ago Wow he is such a humble & honest person 5
  • @
    @sunitashahithakuri9212 years ago Yo interview herera runa man lagyo kati ramro soch vako manxe ajhai jantako najik hunu xa samajsewa garnu xa re bt k garnu ka pauraideko xa aile xitai rihai vayeko herna man xa 1
  • @
    @prakashshahi79233 years ago हामीले पहिलै देखि हजुर को काम को मुल्यांकन गरिरहेको थियौ यस्तो एक नायक जो फिल्ममा मात्र नभै वास्तविक जीवन मा हाम्रो समाज र देश मै साचिकै हीरो भयेर काम गर्नु भको छ।यसरी नै नेपाली मन र मस्तिष्क मा रहनु होल।अगाडि को काम को लागि शुभकामना !! hero of the nation दादा हजुर सधै यसरी नै खुशी भएको देख्न पाउँ❣️💐💐🙏🙏 ... 28
  • @
    @prakashkc38843 years ago रियल हिरो स्पष्ट विचार ♥️ सादा जीवन उच्च बिचार 🙏 27
  • @
    @buchitamang2436last year Palsaha Nepal ko lagi ramro ra sundar sochne Raja ho thanks you❤❤ 1
  • @
    @ranjocarry41723 years ago राजा आउ देस बचाउ भन्दा मन यति खुसी भयो नि वा पल २१ तोप को सलाम तिम्लाइ 💓💓👌👌🙏🙏👀 433
  • @
    @sunitapaulshah92093 years ago तपाईं एउटा भगवान को अवतार हो,नत तपाई ठुला गफ गर्नु हुन्छ।नत ठूलो ठूलो स्वर मा बोल्नु हुन्छ।नत कसैलाई गालि नि गर्नु हुन्छ।तपाईं पो हो त अभियान्त,समाजसेवी एउटा ठुलो भगवान हो।मैले हजुर को गुन गान गर्न शब्द नि भेटिन। हजुर को जय होस।हजुर को आयु हजार जुनि सम्म होस।real hero of the nation piyaro dada Paul shah ✊❣ ... 74
  • @
    @kishandai.3 years ago Our Real hero... Paul sir Respect Always 🙏🙏☝️☝️🇳🇵🇳🇵 2
  • @
    @ccjoshijoshi23502 years ago How sweet talk...
    Thanks a lot prakash subedijyu....
  • @
    @sanjayakattel98573 years ago जय हाेस पल साहा बाबू शुभकामना पनि अझ समाजिक काममा सफल हुनु हेै 130
  • @
    @prakashshahi79233 years ago चलचित्र मा अभिनय गरेर मात्रै हिरो भैइदैन।
    साच्चिकै हिरो त यहाँ नै हुनुहुन्छ।
    जस्ले आपतबिपत र समस्यामा परेका मान्छेहरुको उद्दार गर्छ त्यही ब्यक्ति नै वास्तविक हिरो हो। hero of the nation
    ...
    40
  • @
    @sthakuri41703 years ago Our real Hero 💕😍😍😍😍😍😍
    Paul da ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
    Always king 👑🇳🇵🇳🇵🙏🙏🙏🙏
    4
  • @
    @sthakuri41703 years ago Our real Hero 💕😍😍😍😍😍😍😍
    Paul da ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
    Always king 👑🇳🇵🇳🇵🙏🙏🙏🙏🙏
    4
  • @
    @dalbahadurthapa57293 years ago Paul is always super hero. मैले त्यति नेपाली फिल्म हेर्ने गरेको थिइन तर अब देखि paul shah को जुन सुकै फिल्म लागे पनि हेर्ने गर्छु। He deserves to be a real Hero lot's of love ❤️❤️❤️ 23
  • @
    @leftside99923 years ago मलिका महतको पालो अब भन्ने जति यता हाजिर गरम है मित्रहरू । 240
  • @
    @BrahMaSiriMeetra1233 years ago Long Live real hero PAL Ji. Your understanding about king and Sanatan Hindu Rastra is great.
    Nepal needs neutral ceremonial guardian for the nation.
    Lovely interview with real hero.
    Good Job Prakash ji.
    Stay safe and healthy. Health IS REAL WEALTH.
    ...
  • @
    @funwithme49263 years ago Big fan Paul shah.. God bless you more forever 😍😍 3
  • @
    @sunitapaulshah92093 years ago एका तिर कोरोना को माहामारी अर्का तिर बाढी पहिरोले सखाप पारी दियो यो स्थिती मा हजुरले गर्नु भएको काम लाई सलाम छ कुनै दिन जनता को ती आखा बाट रसाएको आँशुको आशीर्वाद लाग्ने छ सलाम छ hero of the nation Paul Shah dada teampaulshah ✊✊❣❣ ... 56
  • @
    @subashrai10073 years ago Real hero appreciate pal bro huge salute ✋✋ 5
  • @
    @beenugrg23283 years ago You r real hero on reel on real very proud of u dear🙏❤️big fan 1
  • @
    @ramrijal25163 years ago मलाई मन पर्ने हिरो भद्र सालिन अहम भावना नभएको सदैब यस्तै रहनुस 👌 48
  • @
    @pramishanepal50193 years ago बधाई छ! पल जी। युवाहरुको प्रतिनिधित्व गर्ने र प्रेरणादायी भूमिका खेल्ने एक असल नेपाली सपुतलाई हृदय देखि नै मुरिमुरि धन्यवाद । आगामी दिनहरु सफलतापूर्वक वितोस। अरु गफ दिने, पल राहत दिने। यस्तै फरक भईरहनु होला शुभकामना छ तपाईँलाई !!
    hero of the nation
    ...
    67
  • @
    @sthakuri41703 years ago Our real Hero....🥰🥰🥰🥰
    Paul da ❤️❤️❤️❤️❤️❤️❤️
    Always king 👑🇳🇵🇳🇵🙏
    2
  • @
    @roshanpandey23033 years ago पल शाह नेपाल आमा ले जन्मायेको एक होनाहार ब्यक्ति हुनुन्छ।सलाम छ दादा।😍😍 65
  • @
    @jeevankarki68043 years ago Always real hero. King megastar Paul shah pm ❤️ 63
  • @
    @shanisharma58413 years ago Superstar paul shah kati saral ani kati hanxom😘😘🤗🤗🙏🙏❤️❤️ 1
  • @
    @anitachhetri99753 years ago Sabai question ko answer sahi tarika le ra satya boldai dinu bhako xa.. pal shah u r a real hero.god bless u
  • @
    @todaynewsnepal42963 years ago हामी सबैको प्यारा पल दाजुको फ्यान कोको छौ यता आउनुहोस 🖐️🖐️🖐️ 136
  • @
    @Sanoraja523 years ago I have seen 5 Nepali movies in my life yet.After Saino I haven’t seen any movies but I would love to see Paul Bhai’s movie with respect in days to come.God bless you little Brother Paul. 72
  • @
    @binitachaulagain21703 years ago गर्लफ्रेण्ड थ्यो छुट्यो भन्दा आचल नै हो जस्तो लाग्ने के 😥तर जे होस दुबै जनालाई स्कृन मा देख्न मन छ😊 73
  • @
    @Rajkirant3 years ago असल मन्छेको कुरा असलनै हुने रैछ । मलेसिया आउदा झ्याउ लगाउने गरि फोटो खिचेको थिए तर बिचरा जतिखेर पनि फोटो खिच्न तयार हुनुहुन्थ्यो धेरै असल ब्याक्ती हुन पल शाह । यहाँको कार्य प्रती उच्च सम्मान छ। 1
  • @
    @susilkhadka20773 years ago My idol best Hero र real hero को सम्मान पछि तपाईं प्रति मन मा लागेका शब्द ❤️
    />1,तपाईंको बिचार Best
    2,मनमा कुरा हरु नलुकाइ बोल्ने बानि
    3,तपाईंको बोल्ने सैलि+सबैलाई आदर र सम्मान गर्ने त्यो कला
    4,अहिले आयर तपाईं ले गर्दै आउनु भयको समाजसेवा , यस्तो कोरोनाको माहामारिको समयमा आफ्नो ज्यान जोखिममा राखेर जनताको लागि दिन रात नभनि संक्रमन हरु लाई बचाउन दिनुभएको अमुल्य समय र जिबनदान्!!
    बिचार मन पराउने हरुले ले like comment Plzz😍
    👉️ kumar khadka👍️👍️
    ... 1
  • @
    @tarasitoula90003 years ago कति राम्रो मन भएको पल साह ,बिचार पनि उत्कृष्ट छ्❤️❤️ 294
  • @
    @janakthaquree47973 years ago Most hnxom talented actor paul shah laie maya garnya jaati lya like garam tw gyezz we will always support and love our reall herO Paul shah proud of paul dada
    Love From ouR real herO Paul shah fan club bata❤❤❤❤❤
    46
  • @
    @raamkhadkaxetri6313 years ago Real hero our mega star always king Nepali film industry ❤️❤️ 1
  • @
    @shristidhakal79713 years ago He is so genuine and undoubtly deserve the name, fame and recognition he has got💖 23
  • @
    @anubc35413 years ago अाज याे भिडियाे हेरेर पल जि काे कुरा सुनेर रुन मन लागयाे 21
  • @
    @bimalsunar15023 years ago बल्ल गजब लाग्यो रजतपत धन्यवाद टिम रियल हिरो पल शाह ❤🙏️🇳🇵 66
  • @
    @jamunaghimire69193 years ago O my god,paul ur amazing .so touchy word jahaxau khusi rahu
  • @
    @rameshmaskey47643 years ago पल जि काे च्वाईज मन पर्याे । विशेष गरि राजा अाउ, देश वचाउ , भन्ने जनमत मा । 57
  • @
    @nareshsaud30753 years ago पल जि हजुरलाइ अझै अागामि दिनहरु थप सहज रहनु शुभकामना king ji 42
  • @
    @binodpandit15893 years ago First time , I watched a best young Nepali actor’s interview. Feeling relax!! 4
  • @
    @rajenupadhyay78783 years ago Paul shah always real hero god bless you bro paul ❤️❣️❣️❣️ 3
  • @
    @RameshRamesh-yn9kt3 years ago reyal hero सबै को मन मुटु मा बस्न्न सफल हुनु हुने हिरो 31
  • @
    @sunitapaulshah92093 years ago निस्वार्थ भावना र स्वच्छ मन भएको मान्छे हो हजुर you are real hero यस्तो महामारीको समयमा कयौं गरिबी जनतालाई आपत परेको बेला हजुर ले लगाउनु भयेको गुण जनताले अवस्य बुज्नेछन पल जि हार्दिक नमन !!real hero of the nation 9
  • @
    @carryminatifans4512 years ago Paul shah is real hero and number one hero in our nepali movie industry and music industry and he helps many people so justice for Paul shah ❤️ 1
  • @
    @janakkc46543 years ago पल शाह जी जसरी लोकप्रीय कलाकार हुनु हुन्छ त्यसरी नै बिचारमा पनि परिपक्व। बोल्दा धेरै बिचार पुरयाउने। बोलीचाली पनि राम्रो। उमेर कच्चै हो तै पनि सुझबुझ कम छैन। समाज सेवा प्रति उहाँको झुकाव सराहनीय छ। भोलिका दिनमा पनि यो झन् बढ्दै जावस। पलजीको आफ्नो क्षेत्रको उच्चाई दिन प्रतिदिन बढ्दै जावस धेरै धेरै शुभकामना। प्रस्तुति मीठो छ। प्रकाश जीले कार्यक्रमलाई चाखलाग्दो बनाउन भरमग्दुर प्रयास गर्नु भएको छ। उहाँ र ग्ल्यामर गफको सफलता र लोकप्रियताको लागि हार्दिक कामना । ...
  • @
    @yashodamahat73293 years ago आँप जोडी ल्याउनुन एक पल्ट ,, दुबै जना भएको interview हेर्न मन छ,, रियल हिरो पल ❤️❤️ 49
  • @
    @ranee67363 years ago पल साहा एक मात्र यस्तो हिरो हुन कि जो सजिलै हामि आम सर्वसाधारण को मन मा बस्न सफल भएका छन्। राजा 8
  • @
    @bishnubk7793 years ago हैन यस्तो बेलामा अनमोल र प्रदिप कता छन😂😂, पल को काम ले उनीहरुलाई छाया मा पार्यो 13
  • @
    @ashmitagiri63923 years ago Lot's of love my idol
    our real hero
    our pride🇳🇵🇳🇵❤️❤️😘
    1
  • @
    @manishathapa86053 years ago paul shah le gardaa ajkal sabai filmkaa kalakaar haru lai inspiration pugeko xa ajsto xa..due to him, aile sabai kalakaar help garna laagi parekaa xan...good to see that...!! Our hero paul jii😍😍 dherai maya..!!😍😍 khusi lagxa ajkal aru actor actress le pani garna thaleka xan..etro lockdown maa sab suteka thiye aile utheka xan..!! ... 21
  • @
    @sadhanabasnet68713 years ago Paul shah music vdo ko matra king hoinan flim industry ko pani megha star hun lots of love Da❤️❤️❤️🙏🙏🙏🙏 19
  • @
    @manjubk32403 years ago Paul shah is real charismatic person with high morale and integrity ❤️❣️❣️❣️🙏🙏🇳🇵🇳🇵 3
  • @
    @prameetsingh73862 years ago नेपाल कै रियल हिरो पल शाह नेपाली नागारिक को मन मुट्टू मा बस्न साथै मुलूक परिवर्तन का अमुल्य पात्र हुनुहून्छ भन्ने हरु ऐता हुम त...?🙏💞 1
  • @
    @Onelove1famiky3 years ago Nepali should support him as a young age he is so giving these kind of people should always get job nomatter where he goes 54
  • @
    @mankumarilimbu71673 years ago कति स्पष्ट साेच भएकाे पल भाई हजुरकाे बाेलि जति सुने पनि कम लग्छ। 6
  • @
    @Entertainment-ko3os3 years ago Paul shah is my only one star in the world 🌍 from India 🇳🇪 129
  • @
    @Unstoppable987133 years ago Appreciate Glamour Guff show, this is the first time ever this show got real guest ...... God bless you Paul shah
    You are always my favorite since ko hola tyo 1
    40
  • @
    @chandrabaniya26943 years ago Sweet interviews im wait paul sir couple result .forn usa chandra baniya 1