Duration 11:5

Khadimuluk-7/Heart Touching Song 2075/ Bakashma Sader/बाकसमा सडेर/Ramji khand Anjali Adhikari Lalit

1 928 268 watched
0
15.2 K
Published 28 Sep 2018

आमालाई चिठी २०७५ फागुन १ प्यारी आमा ढाेग ! खासै विषयवस्तु त केही थिएन रातभरि निन्द्रा नलागेकोले यो चिट्ठी लेख्दै छु।आमा म एक बहुजातीय बहुभाषिक बहुदलीय बहुधार्मिक बिबिधता ..........अनेकबहु) भएको सुन्दर देश नेपाल को एक देस्भक्त नागरिक । यहाँ खाना फरक गाना फरक गित फरक संगीत फरक धर्म फरक कर्म फरक भेष फरक पेसा फरक खावै फरक लावै फरक बस्ने घर र बिहे गर्ने थर फरक जाति फरक पार्टी फरक ......यस्ता फरक कति छन कति तर हाम्रो उदेश्य लक्ष्य र विचारमा एक रति फरक छैन। म आज समयको दास र बिबस्ताको शिकार भएको छु।तिम्रा लुगा शिर देखि पाउ सम्म च्यतिएका छन।छोराहरू सबै परदेशमा छन घरमा भएका बुढाहरु तछाड मछाड तिनका बुढीहरु भुँडी भर्न ब्यस्त छन् भनेर चिन्ता नमान म तिमीलाई एक दिन आवस्य हसाउने छु। दिन रात रुने काम नगर्नु ल। बाकी अर्को चिट्ठीमा । उहीँ प्यारो नेपाल आमाको छोरा । ललित के सि यो गीतलाई सम्पूर्ण TV fm रेडियोमा प्रसारण गरिदिन हुन अनुरोध गर्दै तथा देश बिदेश मा बस्ने नेपाली दाजुभाइ दिदीबहिनी र मान्य जनमा गीत सुन आग्रह गर्दै साथै सल्लाह सुझाव को पनि आशा गर्दछु I Bakasma Sader 201963 Qatar-Ooredoo Bakasma Sader 181801 OMAN-OOREDOO Bakasma Sader 8203791 BAHRAIN-VIVA Bakasma Sader 8203791 UAE-DU Music Masti Pvt. Ltd Khadimuluk-7/Heart Touching Song 2075/ #Bakashma_Sader/#बाकसमा_सडेर/Ramji khand Anjali Adhikari Lalit kc Kamala Bajgai #Lalit_kc,,Nabin pariyar Kali Bdr Shahi, #KADIMULUK_7 BAKASMA SADER "बिदेशी भुमिमा रगतको पसिना बगाउदै श्रम गरी आफ्नो मातृभूमीलाई माया गर्ने लाखौं लाख नेपाली मनहरु प्रती समर्पित" आउन त आमा आइपुग्यो छोरो मन मुटु छुने गीत बाकस मा सडेर only on MUSIC MUSTI Pvt. Ltd. official YouTube channel. Right for this video is provided byMUSIC MUSTI Pvt. Ltd. Nepali Dashain Song - Bakashma Sader/बाकस मा सडेर Singer – Ramji Khand,Kamala Bajgai Lyrics – Nabin Pariyar Music – Lalit kc Artists – Lalit kc Anjali Adhikari Nisha kc Nishant kc Laxmi Lama Lalit Bahadur Saud Ramesh Kumar Mishra Camera-Birendra Bhat ( Bipin) Editor - Lalit kc Director – Lalit kc Recordist – depak Arranger – Krisna B k Studio – Prisma recoding Exclusive Copyright: MUSIC MUSTI Pvt. Ltd. .Unauthorized downloading and uploading on YouTube channel is Strictly Prohibited And will attract punitive measures from MUSIC MUSTI P.V.T L.T.D#RamjikhadAnjaliAdhikariLalitkc#MusicMastiNepal देश तथा बिदेश मा रहेर हाम्रो यस Youtube Chanel मार्फत भिडियो हेरी रहनु भयका दर्शक हरु मा ,यदी तपाईं हरु पनि कुनै पनि गीत रेकडिङ ,म्युजिक भिडियो, कुनै पनि गीत लाई बजार ब्यबस्थापना गर्नु परेमा हामी लाई संम्पर्क गर्नु होला . MUSIC MUSTI Pvt. Ltd9818199245 यस्तै, यस्तै उत्कृष्ट अडियो तथा भिडियो हेर्न को लागी ,हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला.... यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।/watch/N4FZf4Z .. यस्तै, यस्तै उत्कृष्ट अडियो तथा भिडियो हेर्न को लागी ,हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला.... यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।/watch/N4FZf4Z .. ।/watch/N4FZf4Z .. /watch/jCO9wC9 ... /watch/uOoCBOC ... /watch/uOoCBOC ... /watch/ZDB36D3 ... /watch/jHNbNHb ... /watch/XdgzZdz ... /watch/GB8ucBu ... /watch/kHqrBHr ... /watch/xLK32L3 ... /watch/GzDoizo ... /watch/iZ42TZ2 ... /watch/6KsUYKU ... /watch/zn9EDnE ... /watch/ElpZalZ ... /watch/jHNbNHb ... /watch/4HdxUHx ... /watch/N4FZf4Z ... /watch/8vDVZvV ... /watch/NgP5yg5 ... /watch/kHqrBHr ... /watch/GB8ucBu ... /watch/_n0L2nL ... /watch/oKqmbKm ... /watch/yijDGiD ... https://twitter.com/RohitThakurie /watch/N4FZf4Z ... https://www.facebook.com/l.php?u=http ... Copyright: MUSIC MUSTI Pvt. Ltd.#BakashmaSader/बाकसमासडेर

Category

Show more

Comments - 1676