Duration 2:12

आमा | Chhewang Stha | मन छुने भनाईहरु | Quotes about Mother

47 408 watched
0
1.3 K
Published 27 Oct 2019

Best Quotes Collection in Nepali | सुन्दर नेपाली भनाईहरु | Quotes Nepali. ———————————————— Quotes by: Chhewang Stha आमा तिमी छौ र पो मेरो अस्तित्व छ अंश तिम्रै हुँ म र पो जन्म मेरो छ माया तिमिले दियौं र पो जिन्दगी मेरो छ आँसु तिमिले पियौ र पो हाँसो मेरो छ आफ्नो खुसी खोज्दा खोज्दै थाहा नै भएन आफ्ना बुबाआमाको इच्छा चाहानाहरु कति मारे मैले संसारको सबै भन्दा नाटक कार त बुबाआमा नै हुन् मनभरी पीडा हुँदाहुदै पनि आफ्नो सन्तानको अगाडि सधै मुस्कुराउँने गर्छन आकाशबाट तारा खस्दा र मन्दिर भित्र पसेर केही माग्दैमा केही पाइने भइदिए देखि म मेरो बुबाआमाको लागि लामो आयु माग्ने थिए जिन्दगीभर मन परिवर्तन नहुने भनेको नै बुबाआमाको हो नत्र छेपाराले रंग फेर्‍या जस्तो मन फेर्नेको कमि छैन यहाँ मानिसहरुले भन्ने गर्छन मुहुर्त हेरेर निस्क तर म भन्छु बुबाआमाको मुख हेरेर बुबाआमाको आशीर्वाद लिएर निस्क जुन आमाले तिमिलाइ जन्म दिइन ती आमाको मन कहिल्यै नदुखाउँ जुन पिताले तिमिलाइ पालनपोषण गरे ती पितालाइ कहिल्यै नसताउँ नयाँ चिज पायो भनेर पुरानो चिजलाइ कदापी नभुल्नु तपाइहरुलाइ थाहा नै छ होला नि आफ्नै आमाले गर्ने मायामा र कान्छी आमाले गर्ने मायामा कति फरक पर्छ भन्ने कुरा आफ्नो सन्तानले जति नै ठूलो गल्ती गरे पनि सन्ताकै पक्षमा वकिल बनी सन्तानकै लागि लड्ने केबल आमा हुन् जिन्दगिमा आफ्नो कमाइले एउटा सानो घर बनाउने मन छ जहाँ आफ्नो बुबाआमासंग जिबनभर खुसिको साथमा बस्न सकु 🖱Subscribe to ExpensiveLife for unlimited Nepali Quotes. Also don’t forget to click on the bell 🛎 icon to get regular updates. 🇳🇵 👩‍💻Subscribe to our YouTube channel: /c/ExpensiveLife 🤳Like us on Facebook: https://www.facebook.com/expensivelyfe/ 👨‍💻Follow us on Instagram: https://instagram.com/life.expensive ✔️Follow us on TikTok- http://vm.tiktok.com/esTwug/ ✍🏻 Join with us: - https://www.facebook.com/expensivelife2298 - https://instagram.com/samin_khatiwada ———————————————— If you have any Nepali Quotes of your own please feel free to post on our FB Page/Group. We will try our best to include your quotes on our YouTube channel. Submit your quotes: expensivelife2298@gmail.com ———————————————— ©️ExpensiveLife. © All Right Reserved.🦋 #expensivelife #skalpit #मनछुनेभनाई #samin #quotesnepali #bestquotes #saw_mik_shya #nepaliquotes 🕳Thank you!🌷

Category

Show more

Comments - 32