Duration 1:44

सुनको मुल्यमा नयाँ रेकर्ड, प्रति तोला कतिमा कारोबार Sagarmatha Report

130 watched
0
2
Published 29 Oct 2023

सुनको मूल्यले आज फेरि नयाँ रेकर्ड कायम गरेको छ । आइतबार छापावाल सुनको भाउ प्रतितोला एक हजार रुपैयाँ बडेर एक लाख १७ हजार रुपैयाँ पुगेको छ । सुनको यो भाउ नेपालमा अहिलेसम्मकै सबैभन्दा उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार १ लाख १६ हजार प्रतितोला कायम भएको सुनको मूल्य आइतरबार १ लाख १७ हजार रुपैयाँ पुगेको हो । दसैँअघि अर्थात् कात्तिक ३ गते सुनको भाउ प्रतितोला एक लाख १५ हजार पाँच सय रुपैयाँ थियो । #sagarmathatv #sagarmathareport Please Subscribe our YouTube channel: /sagarmathatvnepal For latest News please visit : http://sagarmatha.tv/ Like us on Facebook: https://www.facebook.com/stvnepal

Category

Show more

Comments - 0