Duration 15:43

How to Knit Woolen Scarf | गलबन्दी बुन्न सुरु गर्ने तरीका | Knitting With Laxmi | Beginners Guide

1 477 watched
0
58
Published 21 Dec 2020

नमस्कार अनि स्वागत छ हजुरहरुलाइ मेरो च्यानल #knittingwithlaxmi मा । मैले यो channel मा नया नया डिजाइनको टोपी, स्वेटर, मोजा आदि बुन्ने तरिकाहरु सरल तरिकाले सिकाउछु । त्येसैले subscribe का साथै bell icon प्रेस गरेर मेरो च्यानलमा जोडिनु होला । साथिहरु आज मैले तपाईहरुलाई गलबन्दी बुन्न सुरु गर्ने सजिलो तरीका सिकाएको छु । तपाइँहरुलाइ केही अफ्ट्यारो वा केही जिज्ञासाहरु र सल्लाह सुझाहरु भएमा तल comment गरिदिनुहोला साथै मेरो भिडियो मन परेमा like गर्न नभुल्नु होला । #scarf knitting tutorial in nepali #easy_method #beginners Nepali haatebunaai | गलबन्दी बुन्ने तरिका | Woolen Scarf | Beginners Guide Today I'm showing you how to knit Scarf for absolute beginners. A detailed step-by-step tutorial on how to knit woolen Scarf. हाम्रो अन्य भिडियो हेर्नुहोस् : How to knit Sweater | Latest design (Absolute Beginers) | नया स्वेटर डिजाइन : /watch/UKoPK8XOsNeOP कुरुसले टोपी बुन्ने नया तरिका | how to knit cap /watch/0FkJdRWUWP9UJ स्वेटरको गोलो गला काट्ने सजिलो तरिका: /watch/bdyNadN ... मोजा बनाउने सजिलो तरिका: /watch/2Fmr_Fr ... टोपी बनाउने तरिका (playlist Part 1 & 2 ): /watch/HpPmapm ... कुरुस चलाउन सिक्ने तरिका: /watch/pHL4XH4 ...

Category

Show more

Comments - 8