Duration 3:53

NEW NEPALI BHAJAN | | JIWAN HO DUI DINE MELA

4 480 watched
0
75
Published 3 Jan 2022

Lyrics + music + Vocal Hari Maya Adhikari / Khatiwadar Tabla - Sagar Khatiwada जीवन हो दुई दिने मेला- २ कहिले भेटिने कहिले छुटिने-२ कहिले देखाउने खेला -जीवन हो… हिजो कहाँ थ्यौं आज कहाँ छौं भोली काँ जाने होला -४ बुझी नसक्नु रामको लीला-२ खेल्छन् सधैं यहाँ खेला—जीवन हो… मेरो मेरो भन्दै रमायौं जीवन का हर बेला-४ मेरा ले छोडे म नी छोड्ने छू-२ राम मै अन्तिम भेला— जिवन हो .. कता गयो सब हिजोको जिन्सी नगद कॉ जाने होला-४ बेला भये हरि छूट्ने छ स्वाश -२ छोडी सबै झमेला-जीवन हो दुई… २ कहिले भेटिने…. कहिले देखाउने… जीवन हो…. शब्द/ संगीत/ स्वर हरिमाया अधिकारी खतिवडा कंकर्ड न्यू हेम्सार अमेरिका

Category

Show more

Comments - 11