नेपाली तामाङ चलचित्र ''काख्रे''काे पाेस्टर अनि ''मेराे जवानी'' म्यूजिक भिडियाे सार्वजनिक हुँदा सामाजिक संजालमा सकरात्मक र नकरात्मक दुवै टिकाटिप्णी हुन थाल्याे । विस्तारै फेरि सेलाउदै गयाे । तामाङ समुदायमा समिक्षा भन्दा पनि हल्ला गर्ने प्रचलन बढी छन् । सायद त्यसैकाे सिकार तामाङ चलचित्र ''काख्रे'' पनि भएकाे थियाे । हुन त याे करिब दुई हप्ता अगाडी सार्वजनिक भएकाे म्यूजिक भिडियाे ''मेराे जवानी''बाट उब्जेकाे प्रश्नहरूकाे चर्चाकाेबारेमा गरिएकाे पत्रकार सम्मेलन संवाद हाे । ''काख्रे'' फिल्मले भाेलिकाे दिनमा के सन्देश देला त्याे चलचित्र हेरेपछि थाहा हुने नै छन् । तर याे संवाद सुनेर अवश्य कमेन्ट गर्नु हाेला ।
जनताकाे प्रश्न, जनताकाे आवाज अनि जनताकाे समस्यालाइ सम्बन्धित निकायमा पुर्याएर समाधानकाे बाटाे खाेज्ने Sarakhabar TV काे प्रमुख लक्ष्य हाे ।
समाजमा भएका हरेक घटनाकाे वास्तविक गहिराइमा पुगेर समाचार वा भिडियाेकाे माध्यमबाट स्पष्ट गर्नु नै सारा खबर टि भी काे प्रमुख उदेश्य हाे । विशेष गरेर स्थानीय तहमा भएकाे वास्तवीक घटनालाई जनताकाे सामु प्रस्तुत गरेर भ्रष्ट्राचार निरमुल गर्ने उदेश्यका साथ भिडियाेहरू निर्माण गर्दै आइरहेकाे छ ।
Sarakhabar TV,
Programme host: Milan Lama Dong,
Camera : Db Parajuli, Bikash babu Shrestha,
Editor: Milan Lama Dong, Amita Lama,
youtube, Subscribe and Press the Bell icon to get all the News Update.
/channel/UCjSzzRpiBv0tGiA3nHYFmbw?view_as=subscriber
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Page:
https://www.facebook.com/SaraKhabarNepal,
Group:
https://www.facebook.com/groups/50585...,
Twitter:
https://twitter.com/home
www.sarakhabar.com,
admin@sarakhabar.com,
#sarakhabar center#lockdown#Sara Multimedia Pvt.Ltd.