Duration 12:23

Tika Sanu vs Chhatra Shahi in Damauli l टीका सानू र छत्र शाहीको तनहुँको दमौलीमा दोहोरी भिडन्त

10 807 watched
0
157
Published 17 Jan 2020

NAMASTE, OUR CHANNEL Laganshil Media IS ALWAYS HERE FOR ENTERTAINING YOU PEOPLE.TODAY IS THE LIVE DOHORI OF TIKA SANU AND CHHATRA SHAHI THAKURI IN 7TH TANAHUN FESTIVAL 2020.INDRENI FAMILY AND OTHER PEOPLE HELPED TWO KIDNEY FAILED HELPLESS PEOPLE EACH NPR 53,460 DURING 7TH TANAHUN.PIDALU SONG IS THE MOST POPULAR DOHORI SONG. तनहुँ उद्योग वाणिज्य संघद्वारा आयोजित सातौं तनहुँ महोत्सवको हिजो ८औँ दिन ईन्द्रेणी परिवार दमौली आउनुभएको थियो ।सातौं तनहुँ महोत्सवको आठौं दिन माघे झरीमा रुझ्दै इन्द्रेणीको प्रस्तुतीमा दर्शकहरु रमाएका थिए ।दिनभरि नै झरि परेपनि दर्शकहरु इन्द्रेणीको प्रस्तुतीमा रमेका थिए । त्यसक्रममा इन्द्रेणीमा आवद्ध कलाकारहरु कृष्ण कंडेल, टिका सानु, छत्र शाही लगायतको जोड दार प्रस्तुती रहेको थियो । त्यस्तै स्थानीय कलाकारहरुले समेत इन्द्रेणीको टिमलाई साथ दिएको थियो । झरीमा पनि आफूहरुलाई साथ दिएकोमा इन्द्रेणीको टिम निकै हर्षित हुन पुगेको थियो । इन्द्रेणीको टिम आउने जानकारी पाएसगै झरी परेपनि बिहानै देखि दर्शकहरु महोत्सव स्थल छिरेका थिए ।कृष्ण कडेलले ईन्द्रेणी परिवार तर्फबाट दुवै मृगौला पिडित रु १५,०००।- को दरले उपलब्ध गराउँदै उक्त पैसा आफ्नो नभई सम्पूर्ण विदेशी भूमिमा रहेका नेपालीको सहयोग रहेको जानकारी दिनुभयो । Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed.) यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । "Please iframe embedding is allowed" छत्र शाही र टीका सानू को दमौलीमा दोहोरी भिडन्त | जति हेर्यो त्यति रमाइलो- chhatra shahi vs Tika sanu-Nepali Dohori Live Videos। Tanahunmahotsav l Laganshil Media ७औँ तनहुँ महोत्सव २०७६ #TikaSanuvsChhatraShahi , #Laganshil_Media ,#TikaSanuvsChhatrashahiindamauli Tika_Sanu_vs_Chhatra_Shahi , Indreni_team_in_Damauli ,

Category

Show more

Comments - 6