Duration 10:11

मृगौला पीडित पल दोर्जे तामाङ बचाउ अभियान | मातृभूमी आवाज मिडिया

2 022 watched
0
64
Published 31 Oct 2021

मृगौला पीडित पल दोर्जे तामाङको जीवन रक्षार्थ मातृभूमी आवाज मिडियाको सहयोग संकलन अभियानमा साथ दिनुहुन देश बिदेशमा रहनुहुने सम्पूर्ण मनकारी नेपाली दिदिबहिनी तथा दाजुभाईहरुमा बिनम्र अनुरोध गर्दछौं । यहाँंहरुको अमुल्य सहयोगले पल दोर्जे तामाङले नयाँ जीवन पाउनेछ । सहयोग रकम पठाउने बैंकको ठेगाना : Account Name : Kumari/Nabindra A/c no:1080000092313 NCC Bank, Suryabinayak Branch, Bhaktapur, Nepal थप जानकारीको लागि संपर्क नम्बर : 9863697843/9813113583/985-1104887

Category

Show more

Comments - 2